cholendra news

संविधान बनाउने बेला भएका छलफलको रेकर्ड मगाउन सकिन्छ : प्रधानन्यायाधीश
४ माघ, काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आवश्यक परे संविधान निर्माणका क्रममा संविधान सभामा भएका छलफलहरूको रेकर्ड फाइल नै मगाउन सकिने बताउनुभएकाे छ । संसद विघटन असंवैधानिक कदम रहेकाे भन्दै रिट निवेदकहरूका तर्फबाट अदालतमा चुनाैती सृजना भएपछि यसकाे निरूपण विषय पेचिलाे…

