breaking

लोकसेवामा सरकारी ‘अंकुश’विरुद्ध माइतीघरमा आक्रोश: “हाम्रो भविष्यमाथि खेलबाड बन्द गर!”
वर्षौँको मिहिनेत, रातोदिनको पढाइ र निजामती सेवामा प्रवेश गरेर देश सेवा गर्ने सपना! तर, सरकारको एउटै निर्णयले हजारौँ युवाको त्यो सपनामा एकाएक अन्योलताको बादल मडारिदिएको छ। लोकसेवा आयोगको निष्पक्ष र नियमित पदपूर्ति प्रक्रियामै अंकुश लगाउने गरी सरकारले निर्णय गरेपछि क्रुद्ध बनेका लोकसेवा परीक्षार्थीहरू सोमबार माइतीघरको…

