bank

आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिदाका दिनमा पनि बैंकिङ सेवा सूचारु राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले राजस्व संकलन, चेक क्वियरिङ एवम् विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट प्रयोजनका लागि असार २३, २४ गते र ३० गते बिदाका दिन राती ८ बजेसम्म बैंकिङ सेवा सूचारु…

