aarthik account

डिम्याट प्रयोग गर्नेको संख्या बढ्यो , हालसम्म २५ लाख नाघे
२०६४ सालमा कृषि विकास बैंकले सर्वसाधारणका लागि सेयर जारी गर्ने निर्णय गर्यो । कर्मचारीहरुका लागि छुट्टै १ हजार कित्तासम्म साधारण सेयर पाउने गरी आवेदन माग गरियो । षि विकास बैंकले त्यसबेला जति रकमको ओवेदन माग गरेको थियो त्यो भन्दा धेरैको आवेदन पर्यो । ‘त्यसबेला साढे…

