५५ हजार नगद बरामद

गोरखा नगरपालिकाबाट पाँच जुवाडे पक्राउ, ५५ हजार नगद बरामद
गोरखा नगरपालिका–४ पिपलथोकबाट पाँच जना जुवाडे पक्राउ परेका छन् ।स्थानीय लालप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमवार साँझ करिव सात बजे प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी श्रेष्ठ, दिनेश गुरुङ, सोही स्थानका प्रकाश कुँवर, सुन्दर राना मगर र गोरखा नगरपालिका वडा नम्वर…

