१९औँ एसियाली खेलकुद

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसँग खेल्ने
हाङ्जाउ (चीन)।१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ ५ : १५ बजे हुने छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो । यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार…

