हिक्मत कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले १९ असोजमा विश्वासको मत लिने
विराटनगर, १७ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउँदो शुक्रबार प्रदेशसभाबाट विश्वास मत लिने तयारी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले १९ असोज शुक्रबार बस्ने प्रदेशसभभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्नेबारे छलफल भएको छ । २२ भदौमा प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा…


