हात्ती

ध्रुवे हात्तीले चितवनमा फेरि आतंक मच्चायो
काठमाडौं । चितवनमा जङ्गली ध्रुवे हात्तीले फेरि आतंक मच्चाएको छ । ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर मानव बस्ती पस्न थालेपछि स्थानीय आतंकित भएका हुन् । दुई साता यता ध्रुवे हात्ती माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ…

