हर्क साम्पाङ

आपसी सद्भाव, भाइचारा र एकताका लागि मेयर साम्पाङको धरानवासीलाई अपिल
काठमाडौं, ८ भदौ । धरानमा पछिल्लो समय देखिएको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशिल बनाएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आपसी सद्भाव, भाइचारा र एकताका लागि अपिल गरेका छन् । मेयर साम्पाङ्ले शुक्रबार अपिल जारी गर्दै धरानमा केही दिनदयता भइरहेको धार्मिक तथा सामाजिक विवादले…

