हरिहर घिमिरे

समाजशास्त्री हरिहर घिमिरेलाई विद्यावारिधीको उपाधी
काठमाडौँ, १२ असोज । समाजशास्त्री हरिहर घिमिरेलाई विद्यावारिधीको उपाधी प्रदान गरिएको छ । विगत २० वर्षदेखि पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापकका रुपमा कार्यरत घिमिरेलाई त्रिभुवन विश्वविद्यालयले विद्यावारिधीको उपाधी प्रदान गरेको हो । उहाँले समाजशास्त्र विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित गरिसक्नुभएको छ । घिमिरेले विद्यावारिधीका क्रममा…

