हङकङविरुद्ध नेपालको शानदार जीत

हङकङविरुद्ध नेपालको शानदार जीत
काठमाडौं,२ कार्तिक । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । बिहीबार भएको खेलमा हङकङलाई ६ विकेटले पाखा लगाउँदै नेपालले जितको लयलाई कायमै राखेको हो । हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।…

