स्रोत नखुलेको २१ लाख ८७ हजारसहित बालक पक्राउ

स्रोत नखुलेको २१ लाख ८७ हजारसहित बालक पक्राउ
सुनसरी । मोरङको विराटनगर–६ बाट स्रोत नखुलेको रकम सहित एक बालक पक्राउ परेका छन् ।प्रहरीले विराटनगर–६ शनि मन्दिरबाट १६ वर्षीय नावालकले पछाडि भिर्ने कालो झोलामा बोकी ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैँया नगद २१ लाख ८७ हजार सहित उनलाई पक्राउ गरेको हो । कोशी…

