सोमनाथ सापकोटा

एनआरएनए आईसीसी उप महासचिवमा सापकोटाले उम्मेदवारी दिदै
काठमाडौं ।आशा लाग्दा सोमनाथ सापकोटा गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तराष्ट्रिय समन्वय परिषद ९आईसीसी० को आउँदो एघारौं महाधिवेशनमा २०२३ – २०२५ कार्यकालका लागि हुने निर्वाचनमा सोमनाथ सापकोटाले उपमहासचिव पदमा उम्मेदवारी दिदै छन् । यतिबेला आफनो पक्षमा माहोल बनाउन एनआरएनएका अभियन्ताहरु विश्वभर प्रचारप्रसारदेखि उम्मेदवारी घोषणालाई तीव्र बनाईरहेका…

