सूर्य थापा

स्थानीय तहका कर्मचारीको माग अविलम्व पूरा गरियोस् : सांसद थापा
काठमाडौं । नेकपा एमाले का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरुको माग अविलम्ब पुरा गर्न सरकारसँग माग गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद थापाले स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण स्थानीय तह ठप्प भएको बताउनुभएको हो । उहाँले कर्मचारीहरुको जायज मागहरुलाई…

