सुवास नेम्वाङ

सुवास नेम्वाङको पार्थिव शरीर च्यासलबाट नीजि निवास बालुवाटार लगियो
काठमाडौं,२७ भदौ । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी मुख्यालयबाट नीजि निवास बालुवाटार लगिएको छ । उनको शव नीजि निवासमा लगेपछि लिम्बू संस्कार अनुसार गर्नुपर्ने आवश्यक धार्मिक कार्यहरु गरिनेछ । मंगलबार हृदयघातका कारण आकस्मिक निधन…





