सुरेन्द्रराज पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबिच भेटवार्ता
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबिच भेटवार्ता भएको छ । भेटवार्तामा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेकाले दातृ राष्ट्रको सहयोग समेत आवश्यक भएको बताउनुभयो । गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले…


