सुपथ मूल्य पसल

असोज २१ देखि सुपथ मूल्य पसल सञ्चालन हुने
काठमाडौँ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । मंसिर ३ गतेसम्म यस्ता पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । अत्यावश्यक खाद्य वस्तुहरुको बजार मूल्य नियन्त्रण र…

