सुन प्रकरण

११ किलो सुन प्रकरण: थप एक जना चिनियाँ नागरिक पक्राउ
काठमाडौं । दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा प्रहरीले थप १ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले बुधबार दिउँसो चीनको सिछुवान प्रान्तका ६६ वर्षीय तासी दावा भन्ने व्यक्तिलाई पक्राउ गरेको हो । उनलाई स्वयम्भूबाट पक्राउ गरिएको सीआइबीका प्रवक्ता…


