सुनिल साह

एनआरएनए कोषाध्यक्ष साहद्वारा जन्मदिनको अवसरमा उपाध्यक्षमा उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा अमेरिकाबाट आईसिसि कोषाध्यक्ष सुनिल साहले सोमबार आफ्नो जन्मदिनको अवसर पारेर उम्मेदवारी घोषणा गरेका छन । साहले संघको आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन । उनी लामो समयदेखि गैर आवासीय नेपालीका हक अधिकारका लागि सक्रिय रहेका…

