सुनसहित तीन जना पक्राउ

दोलखामा चार केजी सुनसहित तीन जना पक्राउ
दोलखा। दोलखा प्रहरीले बुधवार राति चार केजी सुन सहित तीन जनालाई पक्राउ गरेको छ । दोलखाको विगु गाउँपालिका स्थित जामुनेबाट चार केजी सुनसहित तीन जनालाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो । उक्त सुन लप्ची नाकाबाट भित्रिएको आशंका गरिएको…

