सुदूरपश्चिम प्रदेश

भूकम्पमा परि घाइते भएकाहरूको उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पमा परि घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका आज भएको सर्वपक्षीय छलफलमा मुख्यमन्त्री कमल बहादुर शाहले भूकम्पमा परी घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने बताउनु भयो । उहाँले भूकम्पका घाइतेहरूको औषधी उपचारमा…

