सिसा मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड

सिसा मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड
बाँके ।लेड (सिसा) मापदण्डको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सराेकारवालाहरुले जोड दिएका छन् ।अन्तर्राष्ट्रिय सप्ताह २०२३ को अवसरमा जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र काठमाडौँले एकीकृत सामाजिक विकास केन्द्र नेपालगन्जसँगको सहकार्य र उपमहानगरपालिकासँगको समन्वयमा यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले त्यस्तो बताउनुभएकाे हाे । प्रत्येक नेपाली भान्सामा व्यापक रूपमा…

