सिंहदरबार

वालेन ले दिए सिंहदरबार देखि नेता सम्म लाई चुनौती: को को जुध्न आउने हो ,आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन!
वालेन शाह सामाजिक सञ्जाल फेसबुक मा लेख्नुहुन्छ : भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो…

