सर्वोच्च अदालतल

सर्वोच्चले रिगलको कैद मिनाहाविरुद्धको मुद्दामा आज फैसला सुनाउने
काठमाडौं । सर्वोच्च अदालतलले व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका योगराज ढकालको मुद्दामा आज फैसला सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बुधवार बहस सकिएपछि आजका लागि निसु तोकेको हो । व्यक्ति हत्याको मुद्दामा जन्मकैद ठहर भएका…

