सर्वोच्चले आममाफी बदर गरे लगत्तै रिगल पक्राउ

सर्वोच्चले आममाफी बदर गरे लगत्तै रिगल पक्राउ
काठमाडौं, १६ कात्तिक । बाँकेको नेपालगञ्जका चेतन मानन्धरको हत्यारा गण्डा नाइके रिगल भनिने योगराज ढकाल पक्राउ परेका छन् । सर्वोच्च अदालतले उनको आममाफी बदर गरेलगत्तै प्रहरीले उनलाई नेपालगञ्जबाटै पक्राउ गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकालको…

