सर्वदलीय बैठक

गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि सबै दलहरू प्रतिबद्ध रहेको सर्वदलीय बैठकको निष्कर्ष
काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले वर्तमान व्यवस्थाप्रति ऐक्यबद्धता जनाउंंदै गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलहरूले पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध सङ्गठित रुपमा जनतामा…


