समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय

समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सञ्जिला कुमारी यादवलाई मधेश प्रदेश सभाको समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई मधेस प्रदेश सभाको समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो । बिन्दुकुमारी यादवको गत भदौमा…

