सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा

सार्वजनिक सूचनामा जनताको सहज पहुँच आवश्यक : सञ्चारमन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकतन्त्रलाई बलियो बनाउन सार्वजनिक सूचनामा जनताको सहज पहुँच आवश्यक पर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगद्वारा सूचनामा विश्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाडौँमा आयोजित ‘अनलाइन स्पेस र सूचनाको हक स् अवसर र चुनौती’ विषयक राष्ट्रिय…

