संसद्को हिउँदे अधिवेशन नयाँ भवनमा चलाउने तयारी

संसद्को हिउँदे अधिवेशन नयाँ भवनमा चलाउने तयारी
काठमाडौँ । शहरी विकास मन्त्रालयले निर्माणाधीन संघीय संसद् भवन निर्माणको हालसम्मको प्रगति र त्यहाँ रहने प्राविधिक पक्षबारे सभामुख र संसद् सचिवालयलाई जानकारी गराएको छ । शहरी विकास मन्त्रालयद्वारा भवन निर्माणको प्रगति र प्राविधिक पक्षबारे जानकारी दिन सिंहदरबारमा आज आयोजित कार्यक्रममा शहरी विकासमन्त्री सिता गुरुङले हिउँदे…

