शिक्षा विधेयक

शिक्षा विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका १७ जना पक्राउ
काठमाडौं, ५ भदौ । शिक्षा विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनका विद्यार्थीहरू हुन् । सिंहदरबारको दक्षिण गेटको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको…

