शिक्षक महासंघ

शिक्षक महासंघ आजदेखि आन्दोलनमा
काठमाडौं । सरकारले बोलाएको वार्तामा नबसेर नेपाल शिक्षक महासंघ आन्दोलनमा केन्द्रित बनेको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा महासंघले बुधबार काठमाडौँमा वृहद विरोध प्रदर्शनको आयोजना गरेको छ भने त्यसका लागि जिल्लाजिल्लाबाट शिक्षकहरु काठमाडौँ आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार दिउँसो तीन बजेका…

