शव फेला

आँपको रुखमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला
सप्तरी । सप्तरीमा आँपको रुखमा झुन्डिएको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ । जिल्लाको रुपनी गाउँपालिका ६ तेरहौताको एक बगैँचामा आँपको रुखमा झुन्डिएको अवस्थामा युवकको शव फेला परेको हो । रुपनी गाउँपालिका ६ तेरहौताका उत्तिमलाल साहको ३५ वर्षीय छोरा सन्तोष साह आँपको…

