विमानस्थल भन्सार

सुन प्रकरणले त्रसित विमानस्थल भन्सारका कर्मचारी, कर्मचारी पक्राउ रोक्न माग गर्दै भन्सार ठप्प
काठमाडौं, २५ भदौ । ६० किलो सुन तस्करी प्रकरणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीहरू त्रसित भएका छन् । प्रकरणमा जोडिएको आशंकामा प्रहरीले कर्मचारीलाई धमाधम पक्राउ गर्न थालेपछि कर्मचारीहरू आन्दोलित भएका हुन् । आज भन्सारका कर्मचारीहरूले औषधीबाहेक अन्य सम्पूर्ण वस्तुको पास ठप्प पारेका छन् ।…

