विनोद शर्मा

सर्वोच्च अदालतको न्यायाधीसमा विनोद शर्मा सर्वसम्मती अनुमोदन
काठमाडौं, २९ भदौ । सर्वोच्च अदालतको न्यायाधीसमा विनोद शर्माको नाम सर्वसम्मतीले अनुमोदन भएको छ । शुक्रबार बसेको संसदीय सुनुवाई समितिको शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । संसदीय समितिले अनुमोदन गरेसँगै अब शर्मालाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्नेछन् ।

