विनोद चौधरी

विनोद चौधरीको कम्पनीमा भारतीय आयकरको छापा
काठमाडौं, १० असोज । नेपालका उद्योगपति विनोद चौधरीको भारतको जयपुरमा रहेको सीजी फुड इन्डिया प्रालिमा भारतीय आयकर विभागले छापा मारेको छ । विभागले नेपाली कांग्रेसका सांसद समेत रहेका चौधरीले भारतको जयपुरमा सञ्चालन गरेका चौधरी ग्रुप (सीजी) का तीन कम्पनीमा छापा मारेको हो । विभागले दौसा…

