विजुलीको ट्रान्सफर्मर चोरी

भिमसेनथापा ४ धावामा विजुलीको ट्रान्सफर्मर चोरी
गोरखा/ भिमसेनथापा गाँउपालिका वडा नं ४ धावामा विजुलीको ट्रान्सफर्मर चोरी भएको छ ।धावा बढ्डाँडामा रहेको ट्रान्सफर्मर २०८० /०५ /१३ गते राती उक्त ट्रान्सफर्मर चोरी भएको भिमसेनथापा गाँउपालिका वडा नं ४ धावाका वडा अध्यक्ष धन बहादुर तामाङले जानकारी दिनुभयो ।आरुघाट प्रहरीले चोरी गर्नेको खोजी कार्य गरीरहेको…

