लेखनाथका तालहरूमा मोती उत्पादन शुरु

लेखनाथका तालहरूमा मोती उत्पादन शुरु
पोखरा । पोखराका तालहरूमा मोती उत्पादनको प्रचुर सम्भावना देखिएको छ । बेगनास ताल मत्स्य अनुसन्धान केन्द्र बेगनासले विभिन्न चरणमा गरेको अनुसन्धानबाट पोखराका तालहरूमा सिपी पालनको माध्यमबाट मोती उत्पादन गर्न सकिने र हालका दिनमा मोतीको उत्पादन शुरु भएको केन्द्रका प्रमुख डा। मोहम्मद ईकवाल हुसेनले बताउनुभयो ।…

