लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारकाे चालु आवको ३ महिनाको खर्च ७.११ प्रतिशत
दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को ३ महिनाको अवधिमा ७.११ प्रतिशत मात्र बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा ७.११ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय राप्ती उपत्यका देउखुरीले जनाएको छ । जुन खर्च चालु तथा…


