लुम्बिनी प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकारमा भद्रौ ३१ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले भद्रौ ३१ गते सार्वजनिक बिदा दिने भएको छ । थारु समुदायको बड्का अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले दाङ, बाँके र बर्दियामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सार्वजनिक सूचनामा २०७९ चैत्र १७ गते बसेको क्याविनेट बैठकको निर्णयानुसार बिदा दिइएको…

