लिगलिगे दौड

लिगलिगे दौडको उपाधि त्रिभुवन आर्मी क्लबका राईलाई
काठमाडौं । गोरखामा आयोजित लिगलिगे दौडको उपाधि त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले हात पारेका छन । दौडेर राजा हुने थलो लिगलिगकोट आयोजना भएको दौडको ११ औं संस्करणमा चेपेघाट देखि लिगलिगकोट सम्म १३।८ किमि दुरी ५६ मिनेट ३६ सेकेण्डमा पूरा गर्दै गजेन्द्र राईले दौड जितेको हो…

