ललिता निवास प्रकरण

ललिता निवास प्रकरण: दोषीमध्ये कसलाई कति तोकियो धरौटी ?
काठमाडौं, २४ भदौ । ललिता निवास प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबै जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौंले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये एक जना केशव तुलाधरलाई सामान्य तारेखमा…


