लम्पी स्किन

कैलालीमा लम्पी स्किनबाट एक हजार ९८१ पशुको मृत्यु
टीकापुर, कैलाली । कैलालीमा लम्पी स्किन रोगको सङ्क्रमणबाट एक हजार ९८१ ओटा पशु मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कैलालीको तथ्याङ्क अनुसार १३ ओटा स्थानीय तह रहेको कैलालीमा सबै भन्दा बढी मोहन्याल गाउँपालिकाका एक हजार ४२७ ओटा पशु मरेका छन् । चुरे…

