रोबिन शेरचन

एनआरएनए २३/२५ को उपाध्यक्ष पदमा रोबिन शेरचनद्धारा उम्मेदवारी
गैर आवासीय नेपाली संघ (एनआरएनए) को २०२३/ २०२५ कार्यकालको लागी को उपाध्यक्ष पदमा रोबिन शेरचनले उम्मेदवारी घोषणा गरेका छन । यस्ता छन् रोबिन शेरचनका प्रतिबद्धता हरु : एनआरएनएको गरिमा उच्च कायम राख्दैं जनमेत्री, प्रविधिमेत्री,सर्वसुलभ पहुँच र परिणाममुखी बनाउनका लागि हालको पद्धतिलाईरुपान्तरण गरी प्रभावकारी कार्य योजनाका…

