रेम्स खनाल

एनआरएनए माल्टाको गोजो क्षेत्रिय कार्यसमिति गठन
काठमाडौं । एनआरएनए माल्टाको गोजो प्रान्तको क्षेत्रिय कार्यसमिति गठन भएको छ । सो कार्यसमिति विशाल बगालेको संयोजकत्वमा गठन गरिएको एनआरएनए माल्टाकाअध्यक्ष रेम्स खनाल ले जानकारी दिएका छन् । यस्तो छ नयाँ कार्यसमिति निर्वाचनमा होमीदै गर्दा गरेको प्रतिबद्वता संग सगैँ हामीले ल्याएको LCC को अवधारणा अनि…

