रेखा शर्मा

बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्नु अबको कार्यभारः सञ्चारमन्त्री
काठमाडौं, ७ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउनु अबको कार्यभार भएको बताउनुभएको छ ।नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन शाखाले राखेको पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्नु अबको दायित्व भएको बताउनुभयो ।२०६३…



