रुकुम-पश्चिम

रुकुम पश्चिममा मृतकका परिवारलाई राहत रकम बाँडिदै
काठमाडौं २४ कात्तिक । रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि राहत रकम वितरण गरिँदै छ । सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको २ लाख वितरण गर्न लागिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार आज सानीभेरी…

