राहत शिक्षक

आन्दोलनरत शिक्षकलाई प्रहरीले लछारपछार गर्यो
काठमाडौं । प्रहरीले राहत शिक्षकको जारी आन्दोलनमा हस्तक्षेप गरेको छ । सरकारले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो । असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो…




