राष्ट्रिय संगीतकर्मी संघ

राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिको तेस्रो अधिवेशन सम्पन्न
राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिको तेस्रो अधिवेशन भव्य सभ्य र मर्यादित रूपमा सम्पन्न भएको छ। अधिबेसनले शिव सागर खडकाको अध्यक्षतामा 35 सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। कार्य समितिको अन्य पदमा क्रमश वरिष्ठ उपाध्यक्ष उद्धव घिमिरे, प्रथम उपाध्यक्ष मीरा गिरी, उपाध्यक्ष राम प्रसाद पाठक,…

