राष्ट्रिय परीक्षा बोर्ड

वैशाख दोस्रो हप्तादेखि कक्षा १२ को परीक्षा
काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन हुने भएको छ। मंगलबार राष्ट्रिय परीक्षा बोर्डले वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो। परीक्षाफल २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ।…


