राष्ट्रिय गौरवको हुलाकी राजमार्ग: स्तरोन्नतिको काम सुस्त

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग: स्तरोन्नतिको काम सुस्त
सुदूरपश्चिम । पर्याप्त बजेट अभावमा राष्ट्रिय गौरवको कैलाली–कञ्चनपुर हुलाकी राजमार्गको सडक खण्ड स्तरोन्नतिको काम पछिल्ला वर्षमा सुस्त भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पनि हुलाकी राजमार्ग निर्माणले गति लिन नसकेको स्थानीय बासिन्दाको गुनासो छ । स्तरोन्नति गर्न सुरु भएको चार वर्षमा कैलाली खण्डमा ३१…

